Entity PPMO पत्रिका / प्रकाशन

सार्वजनिक खरिद पत्रिका २०८३ (सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रकाशित भएको )

July 28, 2026

सार्वजनिक खरिद अनुगमन कार्यालयले वार्षिक रुपमा सार्वजनिक खरिद सँग सम्बन्धित विषय विज्ञहरुबाट लेख रचना संकलन गरि वार्षिक रुपमा सार्वजनिक खरिद पत्रिका  प्रकाशित गर्ने गरेको छ । वि सं २०८३ मा प्रकाशित भएको सार्वजनिक खरिद पत्रिका पढ्नका लागि तलको लिंकबाट डाउनलोड गर्न सक्नुहुन ।

 सार्वजनिक खरिद पत्रिका २०८३