बोलपत्र आह्वान प्राप्ती तथा खोलाई व्याख्यात्मक विश्लेषण Tender

बोलपत्र आह्वानको परिचय तथा सूचना प्रकाशनका माध्यमहरु

August 25, 2026

बोलपत्र आह्वान भनेको सार्वजनिक निकायले खरिद प्रक्रिया सुरु भएको आधिकारिक रूपमा सबै सम्भावित बोलपत्रदातालाई जानकारी गराउने चरण हो। यस चरणले प्रतिस्पर्धा, पारदर्शिता समान अवसर सुनिश्चित गर्छ। सूचना ठीक माध्यममा, कानुनले तोकेबमोजिम संभावित बोलपत्रदाताहरुलाई पर्याप्त समयावधि दिने गरि स्पष्ट रूपमा प्रकाशन गर्नुपर्छ । 

सार्वजनिक खरिद ऐनको दफा १४ ले बोलपत्र आह्वान सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ ।