मुल्यांकन तथा खरिद सम्झौता व्याख्यात्मक विश्लेषण Evaluation

बोलपत्र मुल्यांकन

August 25, 2026

सार्वजनिक निकायले तोकिएको अवधिभित्र तोकिए बमोजिमको माध्यमबाट कार्यालयमा दर्ता / दाखिला भएका बोलपत्रहरु बाट बोलपत्र सम्बन्धी कागजातमा तोकिएका शर्तको अधिनमा रहि  खरिद सम्झौता गर्नुपर्ने बोलपत्र पहिचान गर्ने कार्य बोलपत्रको मुल्यांकन हो । सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ ले बोलपत्रको मुल्यांकन सम्बन्धी व्यवस्था गरेको छ ।