Bidder जमानत जमानत

कार्यसंपादन जमानत (Performance Security ) के हो , किन राखिन्छ र कति रकम र समयको हुनुपर्छ ?

April 16, 2026

बोलपत्रदाताले ठेक्का सम्झौताका सर्तहरु पूर्ण रुपमा पालना गरी तोकिएको गुणस्तर र समयमा काम सम्पन्न गर्नेछ भनी सुनिश्चित गर्न यो जमानत लिइन्छ।

कार्यसंपादन जमानत रकम सामान्य अवस्थामा कबोल अंकको ५ प्रतिशत हुन्छ । तर बोलपत्रदाताहरु धेरै कम कबोल गरी कार्य संपादन गर्न नसक्ने जोखिम नहोस भन्ने कुरालाइ ध्यान दिइ लागत अनुमान भन्दा १५ प्रतिशत भन्दा धेरैले घटेको बोलपत्रदाताको हकमा यसको गणनाको लागि निश्चित सुत्र नै खरिद कानुन तथा नमुना बोलपत